लुम्बिनी प्रदेश सरकार

आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालय

उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय

घरेलु तथा साना उद्योग कार्यालय

रुकुम ( पूर्वी भाग)

भोला प्रसाद शर्मा

निमित्त उद्योग अधिकृत

सन्तोष मल्ल

नायब सुब्बा सूचना अधिकारी तथा गुनासो सुन्ने अधिकारी

घरेलु तथा साना उद्योग कार्यालयरुकुम (पूर्वी भाग) लुम्बिनी प्रदेश सरकारउद्योगपर्यटन तथा यातायात मन्त्रालय, मातहातको कार्यालय हो। यस कार्यालयले घरेलुसाना तथा मझौला उद्यमहरू र वाणिज्य फर्महरुको दर्तानवीकरणसिफारिसअनुगमनप्रवर्द्धन तथा उद्यमशीलता विकाससम्बन्धी कार्यक्रमहरू र वाणिज्य प्रवर्धन लगाएका कार्यहरु संचालन गर्दै आएको छ।

नेपालमा संघीय शासन व्यवस्था लागू हुनु अघि यो कार्यालय 2075 साल मंसिर ७ गते गते घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयको रुपमा स्थापना भई मिति 2077 साल असोज १६ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद लुम्बिनी प्रदेशको निर्णयानुसार घरेलु तथा साना उद्योग विकास समितिबाट नाम परिवर्तन भई घरेलु तथा साना उद्योग कार्यालय स्थापना भएको हो  

यो कार्यालय रुकुम (पूर्वी भाग) जिल्लाको सदरमुकाम  रुकुमकोटमा अवस्थित रहि जिल्लाका उद्योग व्यवसायको विकासस्थानीय स्रोत साधनको उपयोगउद्यमशीलता प्रवर्द्धन तथा रोजगारी सिर्जनाका लागि क्रियाशील छ।उद्योग दर्ता, वाणिज्य फर्म दर्ता,  नविकरणआवश्यक सिफारिससीपमूलक तालिम आयोजनाप्राविधिक परामर्शअनुगमन तथा अनुदान कार्यक्रमहरू सञ्चालन गर्ने जस्ता कार्यहरु यस कार्यालयका प्रमुख कार्यहरू हुन्।